रघुगंगाको पाखापानी र झिंका जेष्ठ नागरिकलाई सम्मान

विकल्प न्युज बेनी ,बैशाख ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाले आइतबार वडा नं ५ झिं र ६ पाखापानीमा एक कार्यक्रमका विच जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सामाग्री सहयोग गरेको हो । गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत झिंमा दलित ,एकल महिला र अपाङगता गरी २० … Continue reading रघुगंगाको पाखापानी र झिंका जेष्ठ नागरिकलाई सम्मान